काठमाडौं उपत्यकामा थपिए २ हजार संक्रमित
  • CIA Khabar

  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    आज देशभर ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट आज थप ७५ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ

  • २० जेष्ठ २०७८, बिहीबार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images