काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ नामक खुलामुखी योजनामा सहभागि नभएका इकाई धनीहरुलाई यथाशिघ्र सहभागि हुन आग्रह गरिएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेडको एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित तेस्रो सामुहिक लगानी कोष योजना ‘एनआईबिएल सहभागिता फन्ड’ नामक खुलामुखी योजनामा इकाई धनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन सूचना प्रकाशित गरिएको क्यापिटलले जनाएको छ ।
तसर्थ हालसम्म पनि सो योजनामा सहभागि नभएका इकाईधनीहरुलाई यथाशिघ्र सहभागि हुन आग्रह गरिएको कम्पनीले जनाएको हो ।
यस योजना अन्तर्गत इकाई धनीहरुले आफुले प्राप्त गर्ने लाभांश ९कर तथा निर्धारित कारोबार शुल्क कट्टी पछि० बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको पनि क्यापिटलले बताएको छ ।