जापानद्वारा नेपाललाई १६० वटा अक्सिजन जेनेरटेर सहयोग
  • CIA Khabar

  • काठमाडौँ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    विहीबार नेपालका लागी जापानी राजदूत किकुता युताकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । जसमा १ सय ६० वटा अक्सिजन जेनेरेटर रहेको मन्त्रालयले जनाएको छ । उक्त अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ००:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images