खोप सहायताप्रति प्रधानमन्त्री ओलीले दिनुभयो राष्ट्रपति बाइडेनलाई धन्यवाद
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्नूभएको छ । उहाले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिनु भएको हो ।

    यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिनुभएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १०:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images