एमालेका तीन मन्त्रीको मन्त्रालय खोसियो
  • CIA Khabar

  • काठमाडौँ।  एमालेका तीन मन्त्री फेरिने भएका छन् ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे र वन तथा वातावरण मन्त्री प्रेम आलेको मन्त्रालय खोसिएको छ ।

    ती मन्त्रालय जसपाले पाउने भएपछि उनीहरूलाई अन्य मन्त्रालय सरुवा गर्ने वा बिदा गर्ने भन्ने प्रष्ट चाहिँ भइसकेको छैन ।

    पूर्वमाओवादीले सम्हालेमा ७ वटा मन्त्रालयमध्ये केही मन्त्रालय जसपाले पाएको छ । त्यसमध्ये उर्जा, शहरी विकास, खानेपानी, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालय जसपाले पाएको छ । जसपाले पाएका यी मन्त्रालय दुई सातादेखि रिक्त थिए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १८:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images