आजको विदेशी मुद्राको विनिमयदर
  • CIA Khabar

  • काठमाडौ । शुक्रबार अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ । बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.१७ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९० रुपैयाँ रहेको छ ।

    यता, अष्ट्रेलियन डलरको खरिददर ८९.३६ रुपैयाँ छ भने बिक्रिदर ८९.८२ रुपैयाँ रहेको छ ।

    कतारी एक रियालको ३१.५५ रुपैयाँ छ भने बिक्रिदखर ३१.७२ रुपैयाँ कायम भएको छ ।

    मलेसियन एक रिंगिटको खरिददर २८.२२ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ ।

    आजको विनिमयदरः 

     

  • २३ जेष्ठ २०७८, आईतवार १०:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images