जापान । एन आर एन ए जापानले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परीषदलाई सामाजिक संजाल र मिडियामा देखिएका आरोप हरुको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारीलाई सामाजिक सन्जाल र मिडियाहरुमा विभिन्न किसिमका आरोप र नकारात्मक टीका टिप्पणी गरे पछि आज गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाइ निबेदन लेख्दै छानबिन गर्न माग गरेको हो । यस्तो छ निबेदन :