नागरिकता अध्यादेशविरूद्धको सुनुवाइ आज
  • CIA Khabar

  • काठमाडौँ ।नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८  विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुँदैछ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गत आइतबार शुरू भएको यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

    अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, मौलिक जरोकिलो पार्टीलगायतका ६ रिट दायर भएका छन् ।

  • २७ जेष्ठ २०७८, बिहीबार ०९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images