थप २,४०७ जनामा कोरोना संक्रमण, ३९९४ जना डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ । थप २ हजार ४ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने आज ३ हजार ९ सय ९४ जना डिस्चार्ज भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार १८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images