लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
  • CIA Khabar

  • काठमाडौँ । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ ।

    सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभयो । योसँगै मुख्यमन्त्री शंकर पोखरेललाई केही सहज भएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ । लुम्बिनीमा विपक्षीले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी गर्दै आएका छन् ।

  • ३० जेष्ठ २०७८, आईतवार १९:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images