कर्णाली कोरोना नियन्त्रण गर्न ५३ करोड बजेट, सबै नागरिकलाई खोपको व्यवस्था गरिने
  • CIA Khabar

  • कर्णाली ।  कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट संसदमा पेश भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आर्थिक संसदमा पेश गरेका हुन् ।

    चालु आर्थिक वर्ष २०७७र०७८ जनजीवन मात्र समग्र क्षेत्रमा आर्थिक क्षेत्रमा असर परेको मन्त्री शर्माले बताए । ‘स्वास्थ्य क्षेत्रमा सुधार गरेर नागरिकको जीवनरक्षा गरिनेछ’ उनले भने, ‘त्यसका लागि सम्पूर्ण शक्ति लगाइने छ ।

    कोरोना नियन्त्रणका लागि ५३ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेशका सबै नागरिकलाई खोप खरिदका बजेटको व्यवस्था गरिएको छ ।

  • १ असार २०७८, मंगलवार १८:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images