खिमलाल भट्टराईले खोले माधवले एकता भांडेको तथ्य
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका युवा नेता खिमलाल भट्टराईले माधव नेपालले एकता भांडेको तथ्य खोल्नुभएको छ । युवा नेता भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ २ मा फर्किने बताइ सक्नुभएको भन्दै अब अध्यक्षलाई दोष दिन नमिल्ने बताउनुभएको हो ।

    युवा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् पार्टी एकताका लागि माधवकुमार नेपालले चासो नदेखाएको आरोपसमेत लगाउनुभयो ।उहाँले माधव नेपालले मिलेको कुरामा पनि समस्या बढाउनका लागि शर्तहरु थपिरहेको पनि आरोप लगाउनुभयो ।

    सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘केन्द्रीय सदस्य माधव कमरेडमा एकताको चाहना देखिए । जेठ दुईमा फर्कने भनिसकेपछि कमरेड केपी ओलीलाई दोष दिने ठाउँ छैन।’ उहाँले भ्याकेटलगायत सबै कुरा कमिटीको बैठकमा छलफल गर्न सकिने र एकता प्रस्तावमा हस्ताक्षरसँगै समाधान हुने कुरालाई मुद्दा बनाउनु अवाञ्छित भएको उल्लेख गर्नुभएको हो ।

  • ८ असार २०७८, मंगलवार १८:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images