आजको विदेशी मुद्राको विनिमय दर कति ?
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८पैसा र बिक्रीदर १६६ रुपैयाँ १२पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • ११ असार २०७८, शुक्रबार १०:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images