एकैदिन ५ हजार ४५५ जनाले जिते कोरोना, निको हुने दर ९१.३ प्रतिशत
  • CIA Khabar

  • काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

    योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ । निको हुने दर ९१।३ प्रतिश रहेको मन्त्रालयले जनाएको छ ।

  • ११ असार २०७८, शुक्रबार १८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images