निर्धन उत्थान कर्मचारी समितिको भर्चुअल बैठक सम्पन्न
  • CIA Khabar

  • काठमाडौ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था मा रहेको एकमात्र प्रतिष्ठान स्तरको आधिकारिक ट्रेड युनियन निर्धन उत्थान लघुबित्त कर्मचारी समितिको भर्चुअल बैठक सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष भोजबहादुर लामिछाने को अध्यक्षताको सम्पन्न बैठकले विभिन्न प्रस्ताब हरु माथी निर्णय गरेको छ ।

    No description available.

    अहिले चर्चामा आएको सामाजिक सुरक्षा कोषको कार्यबिधी तथा ऎन संसोधन नभए सम्म कोषमा आबद्ध हुन नसक्ने तथा अन्य बैक बित्तीय सगठन सग साथमा रहि सामाजिक सुरक्षा कोषमा देखिएका बुदाहरुलाइ संशोधन गराउन लागि पर्ने, कोरोना को महामारिमा सस्थाले ठोस कदम अगाडि बढाउन माग गर्दै, कोरोना बाट सङ्क्रमित कर्मचारी हरुलाइ उपचार लगायत कोरोनाबाट मृत्यु भएका कर्मचारी को परिवारलाइ उचित राहत प्याकेज तथा आश्रति परिवारलाइ रोजगारी को ग्यारेन्टी गर्न समेत भनिएको छ ।

    No description available.

    त्यस्तै कर्मचारी को तलब भत्ता, पद समायोजन, घरघडेरी कर्जामा दिदै आएको सहुलियत अझ वृद्धि गर्नुपर्ने ,कर्मचारी को बढुवा , सरुवा लगायतको बिषयमा समेत बैठक मा छलफल भएको छ । कोरोनाको कहरले अहिले सस्थागत रुपमा नै अप्ठ्यारो पारिरहेको अबस्थामा सम्पुर्ण कर्मचारी हरुलाइ सुरक्षित रहि कार्य गर्न समेत बैठक मार्फत भनिएको छ ।

    No description available.

  • १४ असार २०७८, सोमबार २०:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images