चट्याङले लागेर पर्सामा तीन जनाको मृत्यु
  • CIA Khabar

  • पर्सा। चट्याङले लागेर पर्साको सखुवाप्रसैनीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते बनेका छन्।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुरका ५० वर्षीय असरतोमी देवी थारु छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार जिराभवानीका अनय तीन जना सामान्य घाइते छन् ।

  • १५ असार २०७८, मंगलवार १४:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images