नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४५८ करोडमा सीमित भयो कारोबार
  • CIA Khabar

  • काठमाडौं । साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७३ अंकमा झरेको छ ।

    नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब माथिको काराबोर भएकोमा सोमबार ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

     

  • २१ असार २०७८, सोमबार १६:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images