पहिरोले पुरिएर तीन जनाको मृत्यु
  • CIA Khabar

  • दार्चुला। दार्चुलाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

    पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँकी २९ वर्षीया लक्ष्मण सितौलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

    पहिरो गएको स्थान दार्चुला सदरमुकाम खलंगाबाट ८ घण्टाको पैदल दूरीमा पर्छ ।

  • २४ असार २०७८, बिहीबार १८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images