माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगे
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । नेता नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका थिए ।

    स्रोतका अनुसार, प्रचण्ड र नेता नेपाल बीच केहीबेर कुराकानी भएको थियो । ‘माधव कमरेडको स्वास्थ्य अवस्थाबारे कुराकानी भयो । अरु विषयमा कुरा भएन’, स्रोतले भन्यो ।

  • २६ असार २०७८, शनिबार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images