आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • २७ असार २०७८, आईतवार ०८:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images