खगेन्द्र संग्रौला, नारायण ढकाल, सञ्जीव उप्रेतीसहितका नागरिक अगुवा पक्राउ
  • CIA Khabar

  • नारायण वाग्ले, खगेन्द्र संग्रौला, नारायण ढकाल, सञ्जीव उप्रेतीसहितका नागरिक अगुवा पक्राउ परेका छन् । मार्चपासका क्रममा सिंहदरबार क्षेत्रबाट उनीहरूलाई आज प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भष्ट्राचार, बेथितिका विरोधमा उनीहरू आन्दोलित थिए ।

    सिंहदरबार धर्नाबाट गिरफ्तारहरू भएकाहरूमा अर्चना थापा, प्रणेता, अनुभव अजित, अरूणदेव जोशी, निर्ग नवीन, शशीविक्रम कार्की, अरूण थापा, नवीन तिवारी, वसन्त छिपा, विमल अर्याल, गोविन्द छन्त्याल, श्रवण मुकारूङ, राजेन्द्र महर्जन पनि छन् । प्रहरीले उनीहरूलाई नेपाल पुलिस क्लबमा राखेको छ ।

  • २७ असार २०७८, आईतवार ११:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images