देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)
  • CIA Khabar

  • काठमाडौँ ।सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको छ । संसद विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउँदै प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेकी थिइन् ।

    सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ ।

    संसद विघटन बदर र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ सांसदले सर्वोच्चमा मुद्दा हालेका थिए ।

    हेर्नुहोस् सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ

  • २८ असार २०७८, सोमबार १६:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images