विप्लव समूहका नेता ओलीलाई थुनामुक्त गर्न आदेश
  • CIA Khabar

  • काठमाडौँ । सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भएबमोजिम हुनेगरी हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेशमा भनिएको छ।

    यस्तो छ आदेश

  • ३१ असार २०७८, बिहीबार १८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images