शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

    अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९० पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • १ श्रावण २०७८, शुक्रबार ०७:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images