ओलीका समर्थकहरुले सडकमा तमासा गरे : भट्टराई
  • CIA Khabar

  • kqsf/ ;Dd]ngdf cWoIf 8f e66/fO{ sf7df8f}F, ( k''; M ;dfhjfbL kf6L{sf ;+3Lo kl/ifb cWoIf 8f afa'/fd e66/fO{ a''waf/ l;+xb/af/df cfof]lht kqsf/ ;Dd]ngdf s''/fsfgL ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

    काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् ।

    ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका छन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’

    कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद÷फासीवादसँग मिल्दोजुल्दो भएको पनि भट्टराईले उल्लेख गरेका छन् ।

  • १ श्रावण २०७८, शुक्रबार ०७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images