बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • ७ श्रावण २०७८, बिहीबार ०९:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images