काठमाडौँमा भूकम्पको धक्का महशुस
  • CIA Khabar

  • काठमाडौँ । काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

    बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो ।

    भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन।

  • ८ श्रावण २०७८, शुक्रबार ०७:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images