शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • ९ श्रावण २०७८, शनिबार ०८:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images