मगर संस्कृतिको उद्‌गमस्थल : कोटगाउँ
  • CIA Khabar

  • म्याग्दी । यो तस्वीर म्याग्दीको कोटगाउँको हो । शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेको यो बस्तीको तस्वीर राससका ध्रुवसागर शर्माले खिचेका हुन् ।

    मगर संस्कृतिको उद्गमस्थल भएकाले पनि कोटगाउँको विशेष महत्व छ ।

    यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ । यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँहरुमा फैलिएका हुन् ।

  • १० श्रावण २०७८, आईतवार ०७:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images