११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
  • CIA Khabar

  • पाल्पा । ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाबाट १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीका अनुसार आरोपित किशोरको उमेर नपुगेका कारण उनको नाम खुलाइएको छैन । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताए ।

  • १२ श्रावण २०७८, मंगलवार १०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images