प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङको बधाई
  • CIA Khabar

  • प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाएका हुन् ।

    लिको सन्देशमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाई प्राप्त गर्ने उल्लेख गरिएको चिनियाँ राजदूत हाउ यान्छीले ट्विट गर्दै बताएकी छन् ।

  • १३ श्रावण २०७८, बुधबार १९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images