निर्वाचन अयोगद्वारा ४१ दलको दर्ता खारेज
  • CIA Khabar

  • काठमाडौँ । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

    लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।

    ती दल खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहनेछ । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।

  • १९ श्रावण २०७८, मंगलवार १६:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images