विद्यार्थीहरु Exam सँग होईन कोरोनाको खतरासँग डराएका हुन् : रबि लामिछाने
  • CIA Khabar

  • काठमाडौं । पत्रकार रबि लामिछानेले आइतबार आफ्नो फेसबुक एकाउन्ट मार्फत अहिले परिक्षा गराउन उचित समय नभएको बताएका छ्न।

    पत्रकार रबि लामिछानेले आइतबार आफ्नो फेसबुक एकाउन्टमा एस्तो लेखेका छन ‘स्वास्थ्य भन्दा ठुलो कुनै परिक्षा छैन।भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गर्न मिल्छ भने त्यसो गरौं।हाम्रा विद्यार्थीहरु Exam सँग होईन कोरोनाको संभावित खतरासँग मात्र डराएका हुन्।परिक्षा बोर्डलाई विन्ती: बिना तयारीको परिक्षा रोकौं वा ईन्टरनेट सेवा सहज भएका ठाउँहरुमा अनलाइन बाट गराऔं। अथवा आउनुहोस् विकल्प बारे सफा छलफल गरौं ।’

    No description available.

  • २१ श्रावण २०७८, बिहीबार १३:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images