‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिइँदै
  • CIA Khabar

  • काठमाडौँ । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई सरकारले आजदेखि साउन ३१ गतेसम्म दोस्रो डोज खोप उपलब्ध गराउँदैछ ।

    दोस्रो मात्राको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एष्ट्राजेनेका खोप दिन लागेको हो ।

    अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिशील्ड खोपको दोस्रो मात्रा लगाउन १३ लाख ६४ हजार ज्येष्ठ नागरिक प्रतीक्षामा थिए ।

  • २५ श्रावण २०७८, सोमबार ०८:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images