नेपाली काङ्ग्रेसको बृहत कार्यक्रता भेला सम्पन्न ।
  • शारदा के.सी.

  • कपिलवस्तु। नेपाली काङ्ग्रेसको बिजयनगर गाउँपालिकाको सभा हलमा कार्यक्रता भेला कार्यक्रम सम्पन्न भएको छ। कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहाको उपस्थितिमा कार्यक्रम भएको हो । महाधिवेशन नजिकि रहेका बेला कार्यक्रताहरू बिच छलफल भएको छ । कार्यक्रता भेलामा सकृय नेताहरूले आफ्नो मन्तव्य राखेका थिए । नेपाली काङ्ग्रेसले गरेका कार्य तथा कार्यान्वयन का बारेमा बताएका थिए ।

    No description available.

    कार्यक्रममा विपक्षी का विरूद्वमा अघि बढ्ने योजनाका बारेमा समेत छलफल भएको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ११७ जना युवाहरू नेपाली काङ्ग्रेसको भात्री संघठन नेपाल तरूण दलमा प्रवेश गरेका छन । सांसद अभिषेक प्रताप शाह द्वारा टीका ग्रहण गरि प्रवेश गरेका हुन ।

    No description available.

    अनौपचारिक कार्यक्रममा सांसद अभिषेक प्रताप शाह,पुर्व पार्टी सभापति राजेश आचार्य, युवा नेता अजय थापा,महाधिवेशन प्रतिनिधि हुमाकान्त खनाल,नेपाल कृषि श्रमिक संघ केन्द्रीय अध्यक्ष बिमला गैरे, प्रेम बहादुर रायमाझी , बिशाल गुप्ता, सुशीला बेल्वासे,हरि पोखरेल,कृष्ण पौडेल,प्यार मोहमत मिया, बिनोद नेपाल,मुक्ति पोखरेल, लगाएत नेपाली काङ्ग्रेसका नेता तथा कार्यक्रताहरूको उपस्थिति रहेको थियो ।No description available.

    नेपाल विद्यार्थी संघ, नेपाल तरूण दलको आयोजनामा १४ औ महाधिवेशन केन्द्रित छलफल कार्यक्रममा ५०० जनाको सहभागिता रहेको थियो । सने कार्यक्रमको व्यवस्थापन नेपाल तरूण दल कपिलवस्तुका सचिव अमर पौडेल क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ क्षेत्र न ३ का क्षेत्रीय सभापति विश्वमणी घिमिरेले गर्नु भएको थियो

    No description available.

    No description available.

    No description available.

    No description available.

     

    No description available.

    No description available.No description available.

    No description available.

  • १ आश्विन २०७८, शुक्रबार १९:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images