आज कतिमा हुँदैछ सुनको कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार ११:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images