भारतमा थप २१ हजार ४६३ जनामा संक्रमण
  • CIA Khabar

  • काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख १४ हजार ४६५ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ४६ हजार ६६८ जना सक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन २७७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार १६० पुगेको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार १२:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images