एमाले वडा अधिवेशन : काठमाडौँका सबै वडामा सर्वसम्मत (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ– नेकपा एमालेले शनिबार देशभरका सबै वडामा एकसाथ वडा अधिवेशन गरेको छ । अधिवेशनको नतिजा आउनेक्रम जारी छ । यता काठमाडौँ जिल्लाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

    नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिएको छ । काठमाडौँ जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरुमा वडा कमिटी गठन गरिएको छ।

    वडा अध्यक्ष ,उपाध्यक्ष,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरुको नामावली

    १ बुढानिलकण्ठ नगरपालिका

    वडा नं १
    अध्यक्ष : हरी भारती
    उपाध्यक्ष : अर्जुन लामा
    सचिव : सबिन श्रेष्ठ
    उप सचिव : बुद्धिमान लामा
    उपसचिव सुशीला कठायत

    वडा नं २ 
    अध्यक्ष : राजेन्द्र श्रेष्ठ
    उपाध्यक्ष : सुशील लामिछाने
    सचिव : निशा बराल
    उप सचिव : दिपेन्द्र खरेल
    उपसचिव  : सन्तोष भण्डारी

    वडानं ३  
    अध्यक्ष : गणेश कुँवर
    उपाध्यक्ष : बसन्त भण्डारी
    सचिवस : राज कुमार महर्जन
    उप सचिव : दिपक रम्तेल

    वडा नं ४
    अध्यक्ष : कमला पन्त
    उपाध्यक्ष : राम बहादुर भण्डारी
    सचिव : राजेन्द्र खड्का
    उप सचिव : लक्ष्मी गौतम
    उपसचिव : पर्शुराम शर्मा

    वडा नं ५
    अध्यक्ष : नारायण दुलाल
    उपाध्यक्ष : राम लामा तामाङ्ग
    सचिव : चन्द्रमान रोक्का

    वडा नं ६
    अध्यक्ष : रबि खड्का
    उपाध्यक्ष : नारायण खत्री
    सचिवस्मुना महर्जन
    उप सचिव : मिना ढकाल

    वडा नं ७
    अध्यक्ष : मंगल दास महर्जन
    उपाध्यक्ष : झपट बहादुर कार्की

    वडा नं ८
    अध्यक्ष : बिनोद थापा
    उपाध्यक्ष : निश्चल अधिकारी

    वडा नं ९
    अध्यक्ष : दिलिप थिङ्ग

    वडा नं १०
    अध्यक्ष : जगत प्रसाद निरौला
    उपाध्यक्ष : कमला कार्की
    सचिव : शम्भु शरण पौडेल

    वडा नं ११
    अध्यक्ष  कृष्ण भट्टराई

    वडा नं १२
    अध्यक्ष : शंकर भट्टराई

    वडा नं १३
    अध्यक्ष : टिकेसनारायण श्रेष्ठ
     

  • ६ कार्तिक २०७८, शनिबार १९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images