राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • १३ कार्तिक २०७८, शनिबार ११:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images