विदेशी मुद्रा साट्नु छ भने थाहा पाउनुहोस् आजको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २९ कार्तिक २०७८, सोमबार १०:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images