मन्त्रिपरिषद्‍बाट बजेट पारित
  • CIA Khabar

  • काठमाडौँ-सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय पारित गरेको हो।

    योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपरान्ह ४ बजे सुरू हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।

  • १५ जेष्ठ २०७९, आईतवार १६:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images