शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
  • CIA Khabar

  • काठमाडौं– सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् । 

    शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताए ।

  • १५ जेष्ठ २०७९, आईतवार १७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images