वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
  • CIA Khabar

  • काठमाडौँ- वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

    पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

    कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

  • २८ चैत्र २०७९, मंगलवार १८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images