रेशमलाई श्रीमती रञ्जितादेखि एलिजासम्मको स्वागत (तस्विरसहित)
  • CIA Khabar

  • डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहा भएपछि श्रीमती रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमलगायतका समर्थक र आफन्तले सम्मान गरेका थिए।

    जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी रेशमकी श्रीमती रञ्जितासहितका समर्थक खुसी देखिएका थिए।

  • १५ जेष्ठ २०८०, सोमबार ०९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images