तरकारी र फलफूलको मूल्य आज कति?
  • CIA Khabar

  • काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।

    जसअनुसार गोलभेँडा ठूलो प्रतिकेजी ४० रुपैयाँ, मकै बोडी प्रतिकेजी ५० रुपैयाँ, कुरिलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ३८ प्रतिकेजी रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी कागती १६० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, लोकल काँक्रो ११० रुपैयाँ र अदुवा २६० रुपैयाँ किलोको कायम भएको समितिले जनाएको छ।

    समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, ताजा माछा(रहु) ३३० रुपैयाँ र ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको छ।

  • १५ जेष्ठ २०८०, सोमबार ०९:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images