काठमाडौं– सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे अर्थमन्त्री डा। प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।