बालेन शाहको प्रश्न : वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?
  • CIA Khabar

  • काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू माथि व्यंग्य हानेका छन् ।

     आर्थिक बर्ष २०८०-८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँताएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यंग्य हानेका हुन ।  

    ‘सांसद विकास कोष पाउनु भएसी  बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु?

  • १६ जेष्ठ २०८०, मंगलवार ११:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images