बागमती प्रदेशसभा बैठक बस्दै
  • CIA Khabar

  • हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालय भवन हेटौँडामा बस्नेछ ।

    बैठकमा आगामी आर्थिक वर्ष २०८–८१ को बजेटमाथिे छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले यही असार १ गने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

    प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार हिजो बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले आजदेखी बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।

  • १२ असार २०८०, मंगलवार ०८:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images