कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
  • CIA Khabar

  • काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि कात्तिक १९ गते बस्ने भएको छ ।

    कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार १९:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images