भन्सार बढाइएपछि सडकमा सुनचाँदी व्यवसायी
  • CIA Khabar

  • काठमाडौं- सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन् ।

    १४ वर्ष देखि लागु गरिएको सिन्डिकेट र नयाँ बजेटमार्फत सुनमा लगाइएको भन्सार वृद्धिको विरोधमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति आन्दोलित भएको हो।

    दुवै संगठनले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

    सुनमा लगाइएको सिन्डिकेट तुरुन्त खारेज गर, सुनमा अव्यवहारिक भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालीगढ मैत्री निति-निर्देशिका र ऐन लागु गरसहितका मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

  • २० जेष्ठ २०८१, आईतवार १४:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images